मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटकहरूलाई अध्यागमन विभागले भन्यो– उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजानू

baahrakhari.com · Tue Oct 27 11:14:08 GMT 2026

काठमाडौं । अध्यागमन विभागले यही कात्तिक १२ गतेदेखि १४ गतेसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा नजान पर्यटकहरूलाई अनुरोध गरेको छ ।

कात्तिक १२ गतेदेखि १४ गतेसम्म नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकोले विभागले पर्यटकलाई ती क्षेत्रमा नजान अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)