केभिन पिटरसन आईसीसीको ‘हल अफ फेम’मा समावेश
onlinekhabar.com · Sat Jul 11 17:10:07 GMT 2026
२७ असार, काठमाडौं । इंग्ल्यान्डका पूर्व स्टार ब्याटर केभिन पिटरसन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘हल अफ फेम’मा समावेश भएका छन् ।
विश्व क्रिकेटमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै आईसीसीले पिटरसनलाई महान् खेलाडीहरूको सूचीमा समावेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)