मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

छक्काको वर्षा गर्दै आउट भए आन्द्रे रसेल

barnanmedia.com · Tue Oct 27 11:11:54 GMT 2026

विराटनगर किंग्समा आबद्ध वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमै धमाका मच्चाएका छन् ।

चितवन राइनोजविरुद्ध १५८ रन लक्ष्य पछ्याउने क्रममा आएका रसेल १७ बलमा ३३ रन बनाएर आउट भएका हुन् । उनले एक चौका र ४ छक्का प्रहार गरे । खेलमा पछि परेको अवस्थामा उनको छक्काको वर्षाले निकै राहत दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)