रास्वपा सांसद ढकालले सुकुम्वासी र जेनजी अभियन्तामाथि सरकारले गरेकाे व्यवहारप्रति मागे माफी
nepalpress.com · Sat Jul 11 17:22:06 GMT 2026

काठमाडौँ । रास्वपाका सांसद सागर ढकालले सुकुम्वासी र जेनजी अभियन्तामाथि सरकारले गरेकाे व्यवहारप्रति माफी मागेका छन्।
जनताले रास्वपालाई देश निकै नै कठिन र अस्तव्यस्त मोडमा सुम्पिएकाले सफल हुन सहज नभएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)