आगो लगाएर सम्पदा क्षेत्रको सफाइ
gorkhapatraonline.com · Mon May 01 06:05:45 GMT 2023
नारद कोहार
तौलिहवा, वैशाख १८ गते । राजा शुद्धोधनको राजदरबार एवं बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ तिलौराकोटभित्रको झाडी सरसफाइ गर्ने बहानामा सम्पदा नै नष्ट हुने गरी आगो लगाएर सफाइ गरिएको छ। तिलौराकोट दरबारभित्र झाडी सरसफाइ गर्ने भन्दै आगो लगाउँदा संरक्षणकर्मीद्वारा सम्पदा नष्ट हुने चिन्ता व्यक्त गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)