नेपाली समाजले स्वदेशी विद्वानभन्दा विदेशी लेखकलाई बढी महत्त्व दिन्छ: ओली
ratopati.com · Tue Oct 27 11:23:10 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजले स्वदेशी विद्वान र लेखकलाई भन्दा विदेशी लेखकका विचार तथा लेखलाई बढी महत्त्व दिने गरेको टिप्पणी गरेका छन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)