अध्यागमन विभागले भन्यो- हिमाली भेगमा ३ दिन पदयात्रा नगर्नू
setopati.com · Tue Oct 27 11:26:38 GMT 2026

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेको भन्दै अध्यागमन विभागले तीन दिन पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको भन्दै अध्यागमनले पर्यटकलाई उक्त क्षेत्रमा नजान अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)