मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन दिन हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

kendrabindu.com · Tue Oct 27 11:27:48 GMT 2026

काठमाडौं । अध्यागमन विभागले कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान पर्यटकलाई अनुरोध गरेको छ।

विभागका अनुसार उक्त अवधिमा नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)