म्युजिक अवार्ड माघ ७ मा, महानायकलाई सम्मान गरिने
lokaantar.com · Sat Jan 07 23:19:22 GMT 2023
चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ माघ ७ गते शनिबार मध्यपुर थिमी नगरपालिका दुई पोखरी भक्तपुरमा हुनेभएको छ । कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन् ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्धन हाम्रो अभियान’ मूल नारासहित यस अवार्ड कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)