अमेरिकी मध्यावधि निर्वाचनमा विज्ञापन खर्च १२ अर्ब डलर पुग्ने अनुमान
barnanmedia.com · Tue Oct 27 11:16:12 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन आगामी नोभेम्बर ३ मा हुँदै छ।
कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुन लागेको यस निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)