भत्ता खाने उमेरका यी आठ चर्चित शीर्ष नेता, जो युवा उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्
nepallive.com · Sat Oct 15 01:04:00 GMT 2022
काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि २५ देखि ९९ वर्षसम्मका व्यक्तिले उम्मेदवारी दिएका छन्।
जसमध्ये ३० वर्समुनिका १९५ जना युवा उम्मेदवारहरू छन्। भत्ता खाने उमेर समूहबाट उम्मेदवार ६८ वर्षदेखि माथि उमेरका १२० जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। ती मध्ये आठ जना सामाजिक सुरक्षा भत्ता खाने उमेरका त शीर्ष नेता नै छन् जो युवा उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)