पोखरा विमानस्थलमा भ्रष्टाचार
rajdhanidaily.com · Mon Apr 28 23:40:47 GMT 2025

पोखरा । नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल विमानस्थल निर्माणमा अर्बौको भ्रष्टाचार भएकोमा यो ज्यादै गम्भीर विषय भएको बताउँछन् ।
‘पर्यटकीय सहरको लागि एयरपोर्ट आवश्यकता होला । तर पूर्वाधार विकास निर्माणका नाममा भ्रष्टाचारको गतिविधि हुनु ज्यादै गम्भीर विषय हो । जति आलोचना गरे पनि पुग्दैन,’ उनी भन्छन्, ‘तसर्थ यस्ता गतिविधि निरुत्साहित गर्न नागरिकहरु पनि जागरुक हुनुपर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)