भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
ratopati.com · Wed Jun 10 09:09:32 GMT 2026

कञ्चनपुर । जिल्लाका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन् ।
जिल्लामा नौवटा स्थानीय तह रहेका छन् । अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नापनक्सा कार्य सुरु गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)