मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उपराष्ट्रपति यादवसँग जर्मन राजदूतको भेट

nepalnews.com · Tue Oct 27 11:34:38 GMT 2026

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)