मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

corporatenepal.com · Tue Oct 27 11:30:00 GMT 2026

काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोको शेयर मूल्य समायोजन गरिएको हो ।

यसैक्रममा मञ्जुश्री फाइनान्सले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२३.३३ कायम भएको छ । यसअघि रु. ७५९.५० थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)