लुम्बिनी विकास कोषमा आनीको नियुक्ति विवादमा बोल्यो कांग्रेस, प्रश्न उठाउनेलाई नतर्साउन चेतावनी
nepalpress.com · Tue Oct 27 11:31:27 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिप्रति आपत्ति जनाएको छ। महामन्त्री प्रदीप पौडेलले आनीको नियुक्तिलाई लिएर उठेका प्रश्न सम्बोधन गर्नुको सट्टा सरकार नागरिकमाथि धरपकडमा उत्रिएको भन्दै आपत्ति जनाएका हुन्।
लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)