राजन दाहालको आरोप- जेलेन्स्कीको नयाँ अवतारका रूपमा बालेन सरकार स्थापित भएको छ
nepalpress.com · Tue Oct 27 11:33:17 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजन दाहालले जेलेन्स्कीको नयाँ अवतारका रूपमा बालेन शाह नेतृत्वको सरकार आएको टिप्पणी गरेका छन्।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै यो सरकार आएपछि शासकीय अराजकता बढेको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)