संगीत रोयल्टी बैंक खातामा ल्याउन पहल, ६ महिना लाग्ने
onlinekhabar.com · Wed Jun 10 09:09:44 GMT 2026

काठमाडौं । संगीत रोयल्टी संकलन समाजले संगीतकर्मीलाई रोयल्टी वितरण गरेको छ । समाजले टिकटक, यातायात, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम बाँडेको हो ।
स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको अवसर पारेर संस्थाले प्रज्ञा-प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको थियो । संस्थाको सदस्यता लिनेलाई मात्र रोयल्टी वितरण गर्ने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ