मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कामदार भर्नासम्बन्धी वार्ताका लागि मलेशियालाई नेपालको पत्राचार, जवाफको प्रतीक्षा

bbc.com · Tue Oct 27 11:51:10 GMT 2026

नेपाली कामदार मलेशियामा वैदेशिक रोजगारीमा जाने विषयमा देखिएका पछिल्ला गतिरोधका सम्बन्धमा वार्ता गर्न नेपालले मलेशियालाई दुईवटा मिति प्रस्ताव गरेको र जवाफको प्रतिक्षा भैरहेको अधिकारीहरूले जनाएका छन्।

दुई पक्ष (नेपाल र मलेशिया) बीच 'जोइन्ट वर्किङ ग्रुप जेडब्लूजी' को बैठकका लागि आगामी नोभेम्बर महिनाको १८ र १९ तारिख वा डिसेम्बर २ र ३ मध्ये जुन मिति उपयुक्त हुन्छ त्यसका लागि वार्ता गर्न प्रस्ताव गरिएको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको थियो। नेपालले मलेशियालाई उक्त प्रस्तावसहितको पत्र सोमवार पठाएको मन्त्रालयले जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)