मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

kathmandupati.com · Tue Oct 27 11:35:58 GMT 2026

पोखरा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुन: संवाद थाल्ने जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)