कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर
khabarhub.com · Tue Oct 27 11:45:14 GMT 2026

सप्तरी – मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरु गाडाकै भर पर्नुपरेको छ ।
मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)