मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीबाट मैदानमा उत्रिए पाकिस्तानी खेलाडी, पावर प्लेमा याक्सको खराब ब्याटिङ

nepalviews.com · Tue Oct 27 11:49:34 GMT 2026

काठमाडौं । एनपीएल ३ को तेस्रो खेल अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच भइरहेको छ । टस जितेको जनकपुरले कर्णालाई पहिला ब्याटिङको निम्तो दिएको थियो । जनकपुरका बलरले कप्तान हरमित सिंहको पहिला बलिङ गर्ने निर्णय सही सावित गर्दै पावर प्लेमै कर्णालीको टप अर्डर ध्वस्त पारेका छन् ।

पहिलो ओभरमै कर्णालीका मार्क वाट मोइन अलीको बलमा आउट भएका थिए । त्यसपछि दोस्रो ओभरमा राहुल यादवले दीपक डुम्रेको विकेट लिए । राहुलले पाँचौ ओभरमा पनि विकेट लिए । उनले पाकिस्तानी अलराउन्डर हुसेन तलतको विकेट लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)