मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

canadanepal.com · Tue Oct 27 11:47:00 GMT 2026

नारायणगढ - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न आवश्यक जनशक्ति थप गरी लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने बताएकी छन् ।

चितवनका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीसँग छलफल गर्दै मन्त्री रावलले लालपुर्जा वितरणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिने बताएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)