मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

barnanmedia.com · Tue Oct 27 11:36:34 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)