‘हतारमा गलत सट खेल्दा हार्यौ’ - चितवनसँगको हारपछि विराटनगरका कप्तान सन्दीपको प्रतिक्रिया
setopati.com · Tue Oct 27 11:46:00 GMT 2026
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को पहिलो खेलमा चितवन राइनोजसँग पराजित हुनुको मुख्य कारण अन्तिम समयमा विकेट गुमाउनु र हतारमा गलत सट खेल्नुलाई मानेका छन्।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनसँग ८ रनले पराजित भएपछि सन्दीपले टोलीले लामो समयसम्म खेलमा पकड बनाए पनि अन्तिम समयमा त्यसलाई जितमा परिणत गर्न नसकेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)