हिमपात र हिमपहिरोको जोखिम, कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
nepalviews.com · Tue Oct 27 11:56:40 GMT 2026

काठमाडौं । अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको भन्दै कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न आग्रह गरेको छ।
विभागले सूचनामार्फत उक्त तीन दिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको पूर्वानुमान गरिएकाले पदयात्रा रोक्न अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)