मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तकोशी डुंगा दुर्घटना छानबिन गर्न प्रदेश सरकारले बनायो समिति

setopati.com · Tue Oct 27 11:56:53 GMT 2026

सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको कारण र घटनाको यथार्थ पत्ता लगाउन कोशी प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ।

मंगलबारको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)