धनकुटा महोत्सव : ‘कन्सर्ट’को भीडमा २५ जनाभन्दा बढी घाइते, तीनजना गम्भीर
baahrakhari.com · Sat Jan 28 17:14:00 GMT 2023
धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको अनियन्त्रित भीडमा परी २५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरूमध्ये तीन जना गम्भीर छन् ।
धनकुटा नगरपालिका वडा नं ५ टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल हुँदा सो घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)