भूमि व्यवस्थामन्त्री रावल भन्छिन्- जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौं
himalpress.com · Tue Oct 27 12:02:28 GMT 2026

चितवन- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबाससम्बन्धी समस्या यथाशीघ्र समाधान गर्न आवश्यक जनशक्ति थपेर लालपुर्जा वितरण गरिने बताएकी छन्।
जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, अन्य सरोकारवाला तथा भूमि समस्या समाधान समितिका अधिकारीको छलफलपछि उनले लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिन आवश्यक जनशक्ति व्यवस्थापन गरिने बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)