मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘अहिले नक्कली भगवान् जन्मिएर हैरान छ’ : ओली

reportersnepal.com · Tue Oct 27 12:00:35 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवान् जन्मिने प्रवृत्ति बढेको टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले पार्वतीको श्रापपछि देवता जन्मिन छाडेको प्रसंग उल्लेख गर्दै अहिले नक्कली भगवान् जन्मिएर हैरान भएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)