जी सेभेन मुलुकद्वारा चीनको आलोचना, चीनले पनि दियो जवाफ
dcnepal.com · Sun Jun 13 17:12:26 GMT 2021
लण्डन (एजेन्सी)। कोरोनाकालमा विश्वका धनी ७ देशहरुको समूह जी सेभेनको शिखर सम्मेलन आइतबार बेलायतको कर्नवालमा सम्पन्न शिखर सम्मलेपछि जारी वक्तव्यमा जी सेभेनका मुलुकहरुले चीनको कडा आलोचना गरेका छन्।
हङकङलाई स्वायत्तता दिनुपर्ने, वीगर मुसलमानको मानवअधिकार, ताइवान प्रकरण र कोरोना भाइरसको उत्पत्तिलाई लिएर जी सेभेनका मुलुकहीबीच एकजुटता देखिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन, जर्मन चान्सलर एंगेला मर्केललगायतले चीनको आलोचना गरेको बीबीसीले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)