मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

महानगरले काठमाडौं फिल्म फेस्टिभल गर्ने

nepalpress.com · Tue Oct 27 12:07:10 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्ँतरण गर्ने उदेश्यका साथ काठमाडौं फिल्म फेस्टिभल आयोजना गरिएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)