मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गोलभेँडाको बिरुवालाई थाक्रो

nepalsamaya.com · Tue Aug 29 00:16:00 GMT 2023

चितवनको रत्ननगर नगरपालिका–११ जिरौनास्थित हरिनारायण श्रेष्ठको बारीमा लगाएको गोलभेँडाको बिरुवालाई थाक्रो हाल्दै कामदार। श्रेष्ठले ११ बिघा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी तथा अन्य खेती गर्दै आएका छन्। तस्बिरः सनद अधिकारी/रासस

प्रकाशित: Aug 29, 2023| 06:01 मंगलबार, भदौ १२, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)