कोशीका लोक सेवा प्रमुखले दिए राजीनामा
setopati.com · Tue Oct 27 12:13:23 GMT 2026

कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंको राजीनामा स्वीकृत भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले गुरागाईंले दिएको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)