मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङमा ट्यांकर र ईभी हाइस ठोक्किँदा १० जना घाइते

annapurnapost.com · Tue Oct 27 12:01:59 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिका–२, फुर्केखोलामा तेल ट्यांकर र ईभी हाइस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

मंगलबार दिउँसो ४ बजेर १० मिनेटमा काठमाडौंँबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०८३५ नम्बरको ईभी हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३०१३ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)