सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति
nepalnews.com · Tue Oct 27 12:17:11 GMT 2026

विराटनगर। कोशी प्रदेश सरकारले प्रदेशको मुख्य न्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)