दलित सूचीप्रति खड्गी समूहको आपत्ति
janaaastha.com

नेपाल खड्गी सेवा समितिले खड्गी जातिलाई दलित सूचीमा राखेकोमा आपत्ति जनाएको छ । सरकारले हालै प्रकाशित गरेको राजपत्रमा खड्गी जातिलाई दलित सूचीमा राखिएपछि समितिले सोबारे छलफलका लागि बैठक आह्वान गर्न माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)