मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

काठमाडौंमा कात्तिक १३ देखि फिल्म फेस्टिभल हुने, शबाना आजमी पनि सहभागी हुँदै

kendrabindu.com · Tue Oct 27 12:19:23 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।

महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गर्दै पुराना पुस्तालाई सम्मान गर्ने र नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उद्देश्यले फिल्म फेस्टिभल आयोजना गर्न लागिएको जानकारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)