मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणी नदीमा तीनजना वेपत्ता, एकको उद्धार

gorkhapatraonline.com · Tue Oct 27 12:23:28 GMT 2026

नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ ।

नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित ब्रिटिस क्याम्प पार्कनजिकै नारायणी नदीमा सोमबार डुबेर दुई जना बेपत्ता भएका छन् । स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा पसेर डुब्न लागेपछि उहाँलाई बचाउन गैंडाकोट –२ का १५ वर्षीय प्रतीक सापकोटा र १४ वर्षीय सबिन सुनार नदीमा पस्नु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)