भुटानी पूर्वगृहमन्त्री छिरिङलाई सम्मान नगर्न जापानलाई अनुरोध
ekantipur.com · Thu Jul 01 16:50:58 GMT 2021
काठमाडौँ — भुटानबाट सन् १९९० को दशकमा नेपालीभाषीलाई लखेट्न मुख्य भूमिका निर्वाह गरेका त्यस बेलाका गृहमन्त्री डागो छिरिङलाई सम्मान नगर्न भुटानी शरणार्थीले जापान सरकारलाई अनुरोध गरेका छन् ।
जापान सरकारले गत मे २९ मा छिरिङलाई ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ अवार्डका साथ सम्मान गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)