अनाथालय प्रमुख नै बलात्कारी !
nepalsamaya.com · Mon Feb 06 16:15:00 GMT 2023
कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा नाबालिकमाथि बलात्कारको आरोपमा पक्राउ परेको अनाथालयका कार्यालय प्रमुख शङ्करबहादुर चन्दलाई कारबाहीको माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालयको मुलगेटमा धर्ना दिँदै विद्यार्थी। बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्। तस्बिरः रासस
प्रकाशित: February 6, 2023 | 22:00:00
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)