माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन
deshsanchar.com · Sat Jul 11 16:15:11 GMT 2026

फिक्कल (इलाम) – इलाम सदमुकामबाट झापाको व्यापारिक केन्द्र विर्तामोड जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)