सुकुम्बासीको समस्या बुझ्न जाँदा पक्राउ परेका दुई छुटे, एकलाई उपचारमा लगियो
deshsanchar.com · Sat Jul 11 15:30:20 GMT 2026

काठमाडौँ- कीर्तिपुरको सुन्दरीघाटस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँका सुकुम्बासीको अवस्था बुझ्न जाँदा पक्राउ परेका तीन जना जेनजी अभियन्ताहरूमध्ये दुई जना छुटेका छन् भने प्रहरीको कुटपिटबाट घाइते भएका माजिद अन्सारीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)