मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता, एक जनाको उद्धार

kendrabindu.com · Tue Oct 27 12:34:16 GMT 2026

नवलपुर । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई किशोरकिशोरी र एक जना पहिचान नखुलेका पुरुष छन्। नदीमा डुबेका एक किशोरको भने सकुशल उद्धार गरिएको छ।

नवलपुरको गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्कनजिकै सोमबार नदीमा डुबेर दुई जना बेपत्ता भएका हुन्। स्थानीय १७ वर्षीया वर्षा सुनार नदीमा डुब्न लागेपछि उनलाई बचाउन गैँडाकोट–२ का १५ वर्षीय प्रतीक सापकोटा र १४ वर्षीय सबिन सुनार नदीमा पसेका थिए। त्यस क्रममा तीनै जना डुबेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)