सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
lokaantar.com

कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गोम्बु शेर्पाले उक्त प्रतिवेदन सभामा पेश गर्ने निर्णय भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)