तिहारमा ५२ लाख माला खपत हुने, साढे ६४ करोडको कारोबार हुने अनुमान
ekantipur.com · Tue Oct 27 11:23:56 GMT 2026

तिहारमा ५२ लाख माला खपत हुने, साढे ६४ करोडको कारोबार हुने अनुमान
फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारमा ४५ लाख सयपत्री फूलका र ६ लाख मखमलीका माला, २० हजार गोदावरी र ६० हजार मिक्स फूलको माला खपत हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)