मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजी विद्यालयको ३० प्रतिशत शुल्कवृद्धिमा विवाद, ७२ घण्टाभित्र निर्णय फिर्ता लिन अल्टिमेटम

newsofnepal.com · Tue Oct 27 12:31:07 GMT 2026

नारायणगढ ।

चितवनका निजी विद्यालयले गरेको भनिएको ३० प्रतिशत शुल्कवृद्धिको विषयलाई लिएर विद्यार्थी संगठन र भरतपुर महानगरपालिकाबीच विवाद चर्किएको छ। शुल्कवृद्धिको निर्णय फिर्ता गराउन माग गर्दै महानगरपालिका पुगेका विद्यार्थी नेता र महानगरपालिकाका कार्यवाहक मेयरबीच चर्काचर्की भएको छ। निजी विद्यालयको शुल्कवृद्धिको विषयमा महानगरपालिकाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने माग गर्दै पुगेका विद्यार्थी नेताहरूले निर्णय फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)