पोखरा महानगरले गर्यो सुकुम्वासी परिवारको जीवन बीमा
khabarhub.com · Wed Jun 10 09:19:15 GMT 2026

कास्की – पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बीमा कार्यक्रम सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)