शम्भु राई र मेलिना राईको स्वरमा ‘सानु…’
kalakarmi.com · Mon Aug 09 00:55:19 GMT 2021
काठमाडौं– गायक शम्भु राईको नयाँ गीत ‘सानु…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा गायक शम्भु राईलाई गायिक मेलिना राईले गायनमा साथ दिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)