मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा राति १० बजेपछि पनि मतदान जारी रहने

bishowkhabar.com · Tue Oct 27 12:40:54 GMT 2026

काठमाडौं– इजरायलमा राति १० बजेपछि पनि मतदान कार्य जारी रहने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका कार्यवाहक महानिर्देशक डिन लिभ्नेले मतदान केन्द्रमा राति १० बजेपछि पनि मतदाताहरू लाइनमा भए मतदान जारी रहने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)